फिनिसिङमा चुक्दा चेन्नई मध्यम योगफल मै रोकियो

एजेन्सी – ओपनर ऋतुराज गायकवाडको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २९ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले […]