नेपाल–भारत वार्ता जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध […]

सम्बन्धित सामग्री

पूर्वाधार विकास सम्पर्क कार्यालय खोल्दै महानगर

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले पूर्वाधार निर्माण र मर्मत–सम्भारका लागि सम्पर्क कार्यालय स्थापना गर्ने बताएका छन् । पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँग बुधबार सम्पन्न बैठकमा मेयर साहले कार्यालय स्थापनाबारे...

उपत्यका विकास प्राधिकरणका एक कर्मचारी सात महिनादेखि कार्यालयको सम्पर्क बाहिर

२४ जेठ, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरमा कार्यरत एक कर्मचारी सात महिनादेखि कार्यालयको सम्पर्कमा नरहेपछि सातदिने स्पष्टीकरण सोधिएको छ । वरिष्ठ सहायक पदमा कार्यरत दैलेखको मेहलतोली निवासी नन्दराम रेग्मी २०७९ साल कात्तिक २८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै स्पष्टीकरण माग गरेको हो । सूचनामा […]

पर्यटनको विकास गर्न हवाई सम्पर्क स्थापनाका लागि पहल गर्छु : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सकेसम्म सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् । बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा उपराष्ट्रपति यादवले नेपालको सम्भावना भएको क्षेत्र पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् । उपराष्ट्रपति […]

दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना

८ फागुन, धनगढी । कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना गरिएको छ । वेदकोट नगरपालिका–२ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पर्क कार्यालय स्थापना गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सोमबार कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटनपछि भण्डारीले सुदूरपश्चिमबाट औद्योगिक विकासको थालनी भएको दाबी गरे । औद्योगिक क्षेत्रको विकास विना समृद्धिको […]

बाहिरी चक्रपथ विकास आयोजनाको सम्पर्क कार्यालय बन्द

काठमाडौं, साउन १४ । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९र८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ÷छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो । विगत १८ वर्षदेखि कागजमा सीमित […]

सेवा प्रदायक कम्पनी बोसको सम्पर्क कार्यालय नक्सालमा

मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ ।भारतमा सय वर्षभन्दा लामो विरासतपछि कम्पनीले नेपालमा सम्पर्क कार्यालय खोलेको छ । नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको जनाएको छ ।नेपालमा […]

सेवा प्रदायक कम्पनी बोसको नक्सालमा सम्पर्क कार्यालय

मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ । भारतमा सय वर्षभन्दा लामो विरासतपछि कम्पनीले नेपालमा सम्पर्क कार्यालय खोलेको छ ।  नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको जनाएको छ । नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस र

भालुवाङमा सम्पर्क कार्यालय खोल्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न  पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। बैठकले पदक सिफारिश समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय गरेको छ । असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७...

मुख्यमन्त्रीले बिर्सिए धनकुटाको सम्पर्क कार्यालय

विराटनगर । प्रदेश १ सरकारले दुई वर्षअघि पहाडी जिल्ला धनकुटालाई सम्पर्क राजधानी तोक्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोले पनि उक्त कार्यालयको उपयोगिता अहिलेसम्म देखिएको छैन ।मुख्यमन्त्री शेरधन राई दुई वर्षयता दुई पटकमात्र सम्पर्क कार्यालयमा पुगेका छन् । प्रदेश सरकारका प्रमुख सचिव र सचिवहरु पनि पातलो रुपमा सम्पर्क कार्यालयमा पुग्ने गरेका छन् ।तत्कालीन समयमा सम्पर्क कार्यालय उद्घाटन गदै मुख्यमन्त्री राईले धनकुटालाई सहायक राजधानीको रुपमा विकास गर्ने बताएका थिए । उनले सम्पर्क कार्यालयलाई स्रोत सम्प