फागुन ११ गते मंगलबार सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ ।
नियमित रूपमा प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुग्ने प्रचण्ड मन्त्रिपरिषद् बैठक राख्छन् र बेलामौकामा सचिवहरू बोलाएर निर्देशन दिन्छन् । बाँकी समय सत्ता गठबन्धनका शीर्ष नेतादेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक भेट्छन्, सार्वजनिक भेला तथा गोष्ठीहरूमा भाषण गर्न उपत्यकाभित्र र बाहिर कुदिरहेका हुन्छन् ।
काठमाडाैं । सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । राष्ट्रपति भण्डारीले सूचना जारी गरे आज मध्यराति १२ बजेबाट अन्त्य हुनेछ । अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । अधिवेशनमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोध […]
काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपाल प्रेसलाई जानकारी दिए। २३ भदौमा शुरु भएको अधिवेशनमा नेकपा एमालेले निरन्तर नाराबाजीका कारण संसद प्रभावहीन बनेको छ । यद्यपि प्रतिस्थापन विधेयकमार्फत ओली सरकारले ल्याएको बजेट पनि यही अधिवेशनमा संशोधन […]
काठमाडौँ- सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। विपक्षीको अवरोध र विरोध प्रदर्शनका कारण संसद अधिवेशन अगाडि बढाउन नसकेपछि सरकारले बिहीबार संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद् बैठक बिहीबार तीन बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ।
न्युज अफ नेपाल, काठमाडौं । प्रमुख पतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सरकारले चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद बैठक अन्त्य गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको छ । संसद बैठकमा लगातार अवरुद्ध हुँदा संसदमा पेश गरिएका एक दर्जन भन्दा बढी अध्यादेश पारित […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो २ बजे बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यो देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठक हो। बैठकले प्रतिनिधिसभाको अधिवेशन आव्हानको सिफारिस गर्ने बताइएको छ। सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
संवैधानिक प्रावधान अनुसार जेठ १५ गते प्रतिनिधि सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
मन्त्रिपरिषद् बैठकअघि नेकपा एमालेको स्थायी कमिटी बैठकमा संसद अधिवेशनबारे छलफल भएको थियो ।
१८ असार, काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकका एजेण्डा के छन् भन्ने मन्त्रीहरूलाई पनि थाहा थिएन ।
पार्टीमा संकटको सामना गरिरहेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएपछि अनेक आशंकासमेत भइरहेका बेला संसद अधिवेशन अन्त्य गर्ने एकमात्र एजेण्डा पेश भएपछि …