१८ असार, काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकका एजेण्डा के छन् भन्ने मन्त्रीहरूलाई पनि थाहा थिएन ।
पार्टीमा संकटको सामना गरिरहेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएपछि अनेक आशंकासमेत भइरहेका बेला संसद अधिवेशन अन्त्य गर्ने एकमात्र एजेण्डा पेश भएपछि …