दोहोरी गीतको प्रवद्र्धन नै हाम्रो उद्देश्य

प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्नु हाम्रो प्राथमिकता हो । नेपाली लोकबाजाहरूको संग्राहलय, पुराना मौलिक गीत–संगीत र पुस्तकहरूको सांगीतिक पुस्तकालय, संगीत प्रशिक्षण पाठशाला, सभा, सेमिनार तथा गोष्ठीजस्ता कार्य सञ्चालन एउटै भवनभित्र अटाउने सुन्दर सपना लिएर अघि बढेका छौं ।

सम्बन्धित सामग्री

‘क्राउड फन्डिङ’ मार्फत लुम्बिनीमा विश्व शान्ति धाम

‘शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य बोकेर नेपालबाटै अभियान सुरु गरौं’, बौद्ध धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेले भने।...

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर प्रश्चात, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ । त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम-पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, […]

गोदावरी फूल प्रदर्शनी ३ कात्तिकदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]

विज्ञापन एजेन्सीको नयाँ संगठन स्थापना

काठमाडौं । विज्ञापन एजेन्सीहरुको नयाँ संगठन स्थापना भएको छ । विज्ञापन व्यवसायको प्रवद्र्धन गर्दै राष्ट्रलाई सेवा प्रदान गर्ने उद्देश्य सहित राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) स्थापना गरिएको जनाइएको छ । विज्ञापनदाता, सञ्चारमाध्यम, र उपभोक्ताबीच समन्वय गरी मध्यस्थताको रुपमा काम गर्दै प्रचार प्रसारसंग सम्बन्धित व्यवसायी (विज्ञापन एजेन्जी)लाई एकतावद्ध गरी व्यवसायिक हकहितको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले संघ […]

गोदावरी फूल प्रदर्शनी ३ कात्तिकदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]

निर्यात प्रवद्र्धन योजना कागजमा सीमित

नेपालमा योजनाबद्ध विकासको थालनी वि.सं. २०१३ सालदेखि भए तापनि निर्यात व्यापार प्रवद्र्धनको प्रयास चौथो योजनादेखि मात्र भएको हो । त्यसैले हालसम्म पनि उक्त व्यापारको ठोस विकास हुन सकेको छैन ।प्रथम योजनाको उद्देश्य र प्राथमिकतामा वैदेशिक व्यापारको बारेमा उल्लेख नभए पनि दोस्रो योजना अवधिसम्म नेपालको वैदेशिक व्यापार सन्तुलन यहाँको पक्षमा भएको थियो । वि.सं. २०२०/०२१ को […]

ग्रामीण क्षेत्रको विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै

सुनसरीको बर्जु गाउँपालिकास्थित सबल साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको ती संस्थाले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, बीउ, प्राविधिक सेवा र बजार व्यवस्थापनका काममा प्रभावकारी भूमिका खेल्न थालेका छन् । यसका साथै सो संस्थाले आगामी वर्षदेखि प्रवाह गर्ने सेवा र सुविधामा वृद्धि गर्दै लैजाने नीति लिएको बताइएको छ ।झन्

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता

राष्ट्रिय युवा संघ नेपालले ‘एनवाइएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ । निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य प्रतियोगिता आयोजना हुन लागेको हो ।‘म केही गर्छु’ शीर्षकमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागीका लागि उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्क

औपचारिक मात्र नहोस् उद्योग प्रवद्र्धन समिति

सरकारले पहिलो पटक आर्थिक विकासमा निजी क्षेत्रसँग संवाद प्रक्रियालाई संस्थागत तुल्याउने उद्देश्य राखेर प्रधानमन्त्रीकै नेतृत्व रहने गरी उच्चस्तरीय उद्योग वाणिज्य प्रवद्र्धन संवाद समिति गठन गरेको छ ।