आज राति म्यानचेस्टर डर्बी भिडन्त, बार्सिलोना र युभेन्टस पनि खेल्दै

काठमाडाैं : आज राति लालिगाअन्तर्गत पाँचौं स्थानको बार्सिलोनाले एथ्लेटिकको मैदानमा खेल्दै छ। नेपाली समयअनुसार राति पौने २ बजे यी दुईबीच खेल हुँदै छ। सान म्यामेजमा हुने खेलमा बार्सिलोनाले जिते तालिकाको तेस्रो स्थानमा उक्लिनेछ। १६ खेलबाट बार्सिलोनाले २८ अंक बनाएको छ। आज राति जित निकाले १८ खेल खेलेर ३० अंक बनाएको रियल सोसिडाडलाई बार्सिलोनाले उछिन्नेछ। अघिल्लो खेलमा लिगको अन्तिममा स्थानमा रहेको हुवेस्कासँग उसकै मैदानमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको थियो।पछिल्ला पाँच खेलमा ३ जित

सम्बन्धित सामग्री

युरोपा लिगको नकआउट प्लेअफमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्ने

२१ कात्तिक, काठमाडौं । इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र स्पेनको बार्सिलोना युरोपा लिगको नकआउट प्लेअफमै आमने सामने हुने भएका छन् । युरोपा लिगको आआफ्नो समूहमा उपविजेता भएका ८ टिम र च्याम्पियन्स लिगको समूहमा तेस्रो हुँदै बाहिरिएका ८ टिमबीच नकआउट प्लेअफ हुनेछ । जोसे माउरिन्हो प्रशिक्षिक इटलीको रोमा र अस्ट्रियाको एफसी साल्सवर्ग तथा इटलीको युभेन्टस र […]

प्रि–सिजन टूरमा बार्सिलोना–युभेन्टस बराबरी

प्रि–सिजन टूरअन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनालाई युभेन्टसले बराबरीमा रोखेको छ । दुवैपटक अग्रता जोगाउन नसक्दा बार्सिलोना २–२ गोलको बराबरीमा रोकियो । बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्साको लागि औसमाने डेम्बेलेले पहिलो हाफमा...

बार्सिलोना र युभेन्टसको बराबरी

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस बराबरीमा रोकिएका छन् । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि युभेन्टस खेलमा फर्कंदै २-२ को बराबरी गर्न सफल रहयो । बार्सिलोनाका लागि दुवै गोल ओस्मान डेम्बेलेले गर्दा युभेन्टसको दुवै बराबरी गोल मोइस किनले फर्काए। खेलको ३४ औं मिनेटमा डेम्बेलेको गोलमा बार्सिलोनाले […]

मेसी र रोनाल्डोविनाको बार्सिलोना र युभेन्टस कमजोर

१४ पुस, काठमाडौं । ५ अगष्ट २०१२१ मा बार्सिलोनाले लिओनल मेसीसंग सम्झौता नवीकरओ गर्न नसकिने घोषणा गर्‍यो । जसले गर्दा १७ वर्षपछि अर्जेन्टाइन स्टार मेसीले क्याम्प नोउ छाड्न सक्ने भए । क्याटलाना क्लबले आर्थिक समस्याका कारण आफ्ना स्टार खेलाडीलाई टिममा राख्न सकेन । ५ दिनपछि मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भए । अर्कोतर्फ […]

पुनः बार्सिलोना फर्किँदै आल्भेस

क्लब छाडेको ५ वर्षपछि ब्राजिलका भेटरान डिफेन्डर ड्यानी आल्भेस पुनः बार्सिलोना फर्कने भएका छन् । क्लबले ३८ वर्षीय खेलाडीलाई भित्र्याउन सैद्धान्तिक सहमति गरिसकेको बताएको हो ।बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेनसँग ९ वटा लिग उपाधि जितेका आल्भेस सन् २०२१–२२ सिजनका बाँकी समयका लागि क्लबसँग आबद्ध हुनेछन् । ब्राजिलियन खेलाडीले सन् २००८ देखि २०१६ सम्म ८ वर्ष बार्सिलोनामा बिताउँदै ६ वटा लिग उपाधि जितेका थिए । यसक्रममा उनले तीनवटा च्याम्पियन्स लिग र चारपटक कोपा डेल रेको उपाधि पनि जितेका छन

बार्सिनामा नै फर्किए डानी अल्भेस

काठमाडौँ- पाँच वर्षअघि स्पेनिस ला लिगा क्लब बार्सिलोना छाडेका ३८ वर्षीय डिफेन्डर डानी अल्भेस फेरि बार्सिलोना फर्किएका छन् । पाँच वर्षअघि इटालियन क्लब युभेन्टस गएका उनलाई बार्सिलोनाले फेरि अनुबन्ध गर्ने पक्का भएको हो । बार्सिलोना, युभेन्टस तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९ पटक लिग उपाधि जितेका अल्भेस जारी सिजनका लागि नै बार्सिलोना आउने भएका […]

रोनाल्डो र मेस्सीको फरक सुरुवात

एजेन्सी – नयाँ सिजनसँगै क्लब परिवर्तन गरेका विश्व फुटबलका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले आफ्नो नयाँ क्लबमा फरक सुरुवात पाएका छन् । इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले सानदार सुरुवात गरेका छन् । तर दुई दशक पछि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित मेस्सीको लागि […]

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ। एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…