सुपर लिगमा आवद्धताबारे बार्सा, युभेन्टस र मड्रिडमाथिको अनुसन्धानबाट पछि हट्यो यूईएफए

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले प्रस्तावित युरोपियन सुपर लिगमा आबद्ध भएको विरुद्धमा बार्सिलोना, युभेन्टस र रियल मड्रिडमाथिको कानूनी लडाई अन्त्य गरेको छ । यी क्लबहरु सुपर लिगको १२ संस्थापक सदस्यमध्येका थिए । जुन योजना कार्यान्वयनमा जान नपाई ध्वस्त भएको थियो । यी तीन क्लबले यो परियोजना छाड्न अस्वीकार गरिरहेकोबारे यूईएफएले आफ्नो नियमको सम्भावित उल्लंघनसँग […]