त्रिविमा डेढ महिनादेखि तालाबन्दी

त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् ।त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्रधानमन्त्री एवं कुलपति देउवा र शिक्षामन्त्री एवं सहकुलपति पौडेलसमक्ष तालाबन्दी खोल्

सम्बन्धित सामग्री

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द छ। विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन।...

शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी

सल्यान : शिक्षकको माग गर्दै सल्यानको बालकन्या माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको बागचौर नगरपालिका–७ टाट्केस्थित उक्त विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले विद्यालमा तालाबन्दी गरेका हुन्।वैशाखदेखि कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा १ देखि १० सम्म गणित विषय विगत एक महिनादेखि पठनपाठन नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ।प्राथमिक तहमा चार महिनादेखि र माध्यमिक तहमा एक महिनादेखि अंग्रेजी र गणित विषयको शिक्

सुदूरपश्चिम विश्वविद्यालयमा एक महिनादेखि तालाबन्दी, काम प्रभावित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ ।

त्रिविमा ३ महिनादेखि तालाबन्दी

काठमाडौं, बैशाख ६ । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन। तालाबन्दी […]

त्रिविमा ३ महिनादेखि तालाबन्दी

औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन।तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाईकन घरमै बसेका थिए। तालाबन्दी लम्बिँदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोर बाटो प्रयोग गरेर क

त्रिवि पदाधिकारीको राजीनामा माग, दुई महिनादेखि तालाबन्दी जारी

काठमाडौं, फागुन २५ । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् […]

त्रिविमा डेढ महिनादेखि तालाबन्दी, प्रधानमन्त्री र शिक्षामन्त्रीले चासो दिन छाडे

काठमाडौं, फागुन १६ । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा […]

त्रिविको तालाबन्दी विरुद्ध प्राध्यापकको प्रदर्शन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भइरहेको तालाबन्दीको विरुद्ध आज (बिहीबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको अगुवाइमा उपकुलपति कार्यालय परिसरमा प्रदर्शन गरिएको हो । तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग रहेको छ । यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका […]

बुढीगंगा नगरपालिकामा स्थानीयद्वारा तालाबन्दी

बाजुराको बुढीगंगा नगरपालिकाका स्थानीयबासीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीयविहिन बनेपछि  नगरबासीहरूले प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्। प्रमुख प्रशासकिय अधिकृत प्रेमकाजी महर्जन मंसिर...

वडा कार्यालयमा चार महिनादेखि ताला, सरोकारवाला मौन

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा चार महिनादेखि तालाबन्दी भए पनि सरोकारवालाले कार्यालय सूचारु गर्न चासो देखाएका छैनन् । वडा कार्यालयमा अनियमितता भएको भन्दै स्थानीयवासीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएर ४ महिनादेखि तालाबन्दी गरेका हुन् ।वडा कार्यालयमा भएको तालाबन्दीबाट सेवाग्राहीहरु समेत मारमा परेका छन् । तालाबन्दी गरिएको महिनौँ बित्दा समेत कार्यालय सूचारु गर्न पहल नभएको भन्दै स्थानीय दीपेन्द्रकुमार मण्डलले गुनासो गरे । उनले वडामा काम नै नभएका योजनाको समेत भुक्तानी भएको देखेप