मन्थली- नेपाल विद्यार्थी सङ्घ रामेछापले बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बागमती प्रदेशका नेपाली काङ्ग्रेसका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे । त्यस अवसरमा मन्त्री लामाले बागमती प्रदेशको खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय तयार […]