झापा । झापामा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हिजोदेखि सुरु भएको छ । झापा गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कपमा दमक नगरपालिका, षडानन्द नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् । दमक नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा भोजपुरको षडानन्दले झापाको कनकाई नगरपालिकालाई ३–१ सेटमा पराजित गरेको हो । यस्तै […]