नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता

रसिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सम्बन्धित सामग्री

खेलकुदमन्त्री लिम्बु र भारतीय समकक्षीबीच भेटवार्ता

२७ माघ, काठमाडौं । भारत भ्रमणमा रहेका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारतीय समकक्षी मन्त्री अनुराग सिंह ठाकुरबीच शनिबार भेटवार्ता भएको छ । भेटका क्रममा द्विपक्षीय सम्बन्ध र नेपालको खेल क्षेत्रको विकासका बारेमा छलफल भएको मन्त्री लिम्बुको सचिवालयले जनाएको छ । नेपाल र भारतबीच यूवा एक्सचेन्ज कार्यक्रमसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसके पनि […]

नेपाल टी–२० लिग विवाद - आईसीसी प्रतिनिधि नेपालमा

काठमाण्डाै – काठमाण्डाैमा चलिरहेकाे नेपाल टी–२० लिगमा देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसीसी प्रतिनिधिले आज बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेका छन् । हिजाे बुधवार बेलुकी नेपाल आएको आईसीसीको टोलीले आज दिउँसो राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सिधै कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।टोलीले भेट ...

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड […]

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबिच भेट

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबिच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा […]

नेपाल र रुसबीच खेल क्षेत्रमा सहकार्य

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रुसी सरकारको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमणमा रहेका मन्त्री गहतराज र रुसी खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रुस का खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । […]

नेपाल र रुसका खेलकुद मन्त्रीबीच भेटवार्ता

काठमाडौं– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना’मा हस्ताक्षर गरेका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमणका क्रममा रहेका मन्त्री गहतराज र रुसका खेलकुदमन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामा संयुक्त हस्ताक्षर गरेका हुन् । भ्रमणको दोस्रो दिन मन्त्री गहतराजको प्रतिनिधि मण्डल र रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्तासमेत भएको थियो । सो […]

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता

काठमाण्डाै – रसिया भ्रमणमा रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुग्नुभएका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा दुई देशीय हितको विषयमा छलफल भएको थियो । रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीलाई खेल विज्ञान (Sports Science) पढ्न छात्रवृत्ति...

नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आउनुभएका राजदुत गोवीले मंगलबार सिंहदरबारस्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबीचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको […]

अर्जेन्टिनाको फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय […]