स्वास्थ्यकर्मीलाई तलब खुवाउन ५३ करोड अपुग - Naya Patrika

स्थानीय तहका जनप्रतिनिधिको कमजोरीका कारण पाँच महिनादेखि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मी तलब पाउनबाट वञ्चित भएका छन् । स्थानीय तहका स्वास्थ्यकर्मीलाई पठाएको रकम विकास निमार्णमा खर्च गरेपछि तलबका लागि एक अर्ब...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौंः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन्।

‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको भनिरहनुभएको छ तर केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदै छ […] The post ‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ऋण लिएर कर्मचारीलाई तलब खुवाउनु परेको छ : मन्त्री खड्का

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुुर खड्काले कर्मचारीहरूलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्। शनिबार सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री खड्काले मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेकाले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताएका हुन्। ‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिएर खुवाएको पेचिलो अवस्था छ। यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

भीमदत्त नगरपालिका ९ ब्रह्मदेबमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ।  विद्यालयसँग आन्तरिक आम्दानीको स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब...

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

कञ्चनपुर भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो । समितिले विद्यालयलाई यस वर्ष रु तीन लाख ९६ हजार सहयोग दिएको छ । “दुई वर्ष […]

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो।...

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षलाई तलब खुवाउन आदेश

सर्वोच्च अदालतले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षलाई रामकुमार शर्मालाई मासिक तलब खुवाउन आदेश दिएको छ । काठमाडौँस्थित सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार आदेश दिएको हो ।बृहत्तरमा माओवादीबाट अध्यक्षमा नियुक्त भएका रामकुमार शर्माले केही महिनासम्म तलब पाएका थिए । तर पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिवले निर्णय गरी शर्माको तलब रोक्का गरेका थिए । रोक्का गरेपछि उनले त्यतिबेला नै संस्कृति, पर्

रोल्पामा शिक्षकलाई तलब खुवाउन विद्यालयमा अदुवा खेती

राेल्पा - निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती सुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका विरुवा लगाएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताउनुभयो । विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ । विद्या...