माइती नेपालसँगको सहकार्यमा भारतीय दूतावासको कार्यक्रम

काठमाडौँ । भारतीय दूतावासले अनुराधा कोइराला नेतृत्वको गैरसरकारी संस्था माइती नेपालसँगको सहकार्यमा शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल ओमेन हाइक’ कार्यक्रम आयोजना गरेको छ ।बेचबिखनमा परेका पीडित महिलाहरुको उद्दार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पु¥याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ सो कार्यक्रम भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा च

सम्बन्धित सामग्री

मानव बेचबिखनविरुद्ध १ महिने अभियान थालनी

मानव बेचविखनविरुद्ध स्कलर्स स्पेसले १ महिने अभियान थालेको छ ।  बेचबिखन रोक्न तथा बेचबिखनमा परेकाहरूलाई न्याय दिने उद्देश्यका साथ सो अभियानको शुरूआत गरिएको हो ।  भर्चुअल माध्यमबाट मंगलवार एक कार्यक्रमको आयोजना गरी सो अभियान शुरू गरिएको स्कलर्स स्पेसका मुख्य कार्यकारी अधिकृत रोहित सेन्चुरी सुनारले जानकारी दिए । छलफलमा देशभरबाट १०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो, माइती नेपाल, सिस्टरहुड नेपाल र आफन्त नेपालसँगको सहकार्यमा सो अभियान थालिएको हो ...

चेलीबेटी बेचबिखन राेक्न सीमामा निगरानी (भिडियाे कथा)

झापा - मेची पुलवारि महिला बेचबिखन हुन नदिन विभिन्न संघसंस्थाले बुथ राखेर निगरानी गरिरहेका हुन्छन् । माइती नेपाल, साना हात, विश्व सेवा विस्तार, आफन्त नेपाल र साहसी महिला नेपालका सीमा निगरानीकर्ता एक जना प्रहरीसँगको सहकार्यमा भारत जाने माहिलाहरुलाई सोधपुछ गर्छन् । १८ वर्ष नै नपुगेका महिलालाई जानै दिइँदैन । तर १८ वर्ष प...