काठमाडौँ – नेकपा एमालेले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्ब रुपैयाँ बराबरको बनाउने दाबी गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त दाबी गरिएको हो। एमालेले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्याउने, कुल गार्हस्थ उत्पादन (जिडिपी) […]