नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र दोब्बरभन्दा बढी अर्थात् १०० खर्बको पुर्याउने दाबी गरेको छ । यसका साथै एमालेले पाँच वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय पनि दोब्बर अर्थात् ३ लाख रुपैयाँ (२४ सय अमेरिकी डलर) पुर्याउने पनि घोषणापत्रमा उल्लेख छ ।एमालेले पाँच वर्षमा कृषिको व्यवसायीकरण गर्ने, साना–मझौला तथा ठूला […]