चुनावबारे सञ्चारमाध्यममा आएका विज्ञापन नियमन गर्न बोर्डलाई प्रेस काउन्सिलको पत्र

काठमाडौँ- प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ । निर्वाचन आचारसंहिता बाहिर गई विज्ञापन भइरहेकाले त्यसको आवश्यक कारवाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा सञ्चार माध्यमबाट विज्ञापनमार्फत प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार, समयावधि, पटक […]

सम्बन्धित सामग्री

विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्विकृत

सरकारले विज्ञापन बजारलाई पारदर्शी बनाउने गरी नियमावली स्विकृत गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्विकृत गरेको हो।...

कानूनकै आँखा अगाडि मदिराको विज्ञापन!

विज्ञापनहरू जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (१) तथा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ दफा ५ को उपदफा १(छ) विपरीत रहेको भनि विज्ञापन बोर्डले सो किसिमको विज्ञापन नगर्न/नगराउन र सो किसिमको विज्ञापन रहेको बोर्ड समेत हटाउन सूचित गर्दै २०७८ कार्तिक २५ गते प्रेस विज्ञप्ति निकाल्यो। सोभन्दा अगाडी यसै खालका विज्ञापनहरू नछापिएका भने होइनन्।

विज्ञापन एजेन्सीलाई सूचीकृत हुन थप एक वर्ष समय

२८ वैशाख, काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका विज्ञापन एजेन्सीलाई सूचीकृत हुनका लागि थप एक वर्षको समय दिने तयारी गरेको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ ले सोही ऐन लागू भएको एक वर्षभित्र विज्ञापन बोर्डमा सूचीकृत भइसक्न भनेको थियो । विज्ञापन बोर्डले सूचिकृत हुनका लागि मापदण्ड बनाएर कार्यान्वयनमा पनि ल्याइसकेको छ । मापदण्ड […]

विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई काउन्सिलको पत्र

काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ । निर्वाचन आचारसंहिता बाहिर गई विज्ञापन भइरहेकाले त्यसको आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा सञ्चार माध्यमबाट विज्ञापनमार्फत प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार, समयावधि, […]

‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’

काठमाडौँ– सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले  ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज  यहाँ  आयोजित  ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गर्दै विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि सरकारले आचारसंहिता ल्याउने […]

विज्ञापन व्यवसायलाई नियमन गर्न सञ्चार सचिव अर्यालको जोड

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन व्यवसायलाई नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विज्ञापन बोर्ड, बबरमहल, काठमाडौँद्वारा आज यहाँ आयोजित विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सचिव अर्यालले विज्ञापनमा पर्याप्त बजेट रहेकाले यसले रोजगारी सिर्जना गर्ने उल्लेख गरे । सचिव […]

‘विज्ञापन आचारसंहिता विज्ञापन बजार नियन्त्रण गर्न होइन, नियमन गर्न बनाइएको हो’

काठमाडौँ– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्न नभइ नियमनको लागि बनाइएको बताएका छन्। बिहीबार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले यस्तो बताएका हुन्। उनले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताए। अध्यक्ष हुमागाईंले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताए। उनले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा […]

विज्ञापन नियमन गर्ने ऐनबारे कारण देखाउ आदेश

सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृती लिनुपर्ने ऐनबारे सर्वोच्च अदालतले ‘कारण देखाउ’ आदेश गरेको छ । विज्ञापनमा लगाइएको सेन्सरसिप हटाउन माग गर्दै परेको रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले सरकारलाई १५ दिनभित्र लिखित कारण बुझाउन आदेश गरेको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सो मुद्दाको सुनुवाई गरेका हुन् ।विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार सरका

विज्ञापन ऐन, विज्ञापन एजेन्सी एवं सरकारी विज्ञापन

विज्ञापनदाता, विज्ञापन एजेन्सी र मिडिया क्षेत्रबाट राखिएको एकअर्काप्रतिको संकीर्ण सोचले मिडिया, एजेन्सी एवं नेपाली ब्रान्डको खस्कँदो स्थिति छ । नेपालमा विधिवत् रूपमा विज्ञापनसम्बन्धी विज्ञापन नियमन गर्ने ऐन २०७६ साल कात्तिक ८ गते प्रारम्भ भयो, तर नेपालमा विज्ञापनको इतिहास हेर्दा वि.सं. १९५६ बाट सुरु भए तापनि वि.सं. २०१७ मा विज्ञापन एजेन्सी सुरु भएको पाइन्छ । नेपालमा […]

सरकारी निकायले बोर्डमार्फत विज्ञापन गर्नुपर्ने प्रावधानप्रति आनको आपत्ति

नेपाल विज्ञापन संघले सरकारले कार्यान्वयनमा ल्याउन लागेको विज्ञापन बोर्डमार्फत मात्रै सरकारी निकायले विज्ञापन गर्नुपर्ने कानुनी प्रावधानप्रति आपत्ति जनाएको छ । विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को परिच्छेद ७ विविधको दफा ३२ मा उल्लेख बोर्डमार्फत विज्ञापन गर्नुपर्ने प्रावधानमा आनले आपत्ति जनाएको हो ।सरकारले २०७६ कात्तिक ८ गते ‘विज्ञापन नियमन गर्न बनेको ऐन–२०७६ विधेयक ल्याएको थियो […]