नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस पार्टी प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका छन् । ओलीले कांग्रेसले लोकतन्त्र, नीति, विचार र सिद्दान्त सबै परित्याग गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को पछिपछि...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तरक्रियामा उहाँले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गर्नुभयो । एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उहाँले आम निर्वाचनमा एक …
दमाैली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका-९ स्थित पुर्कोट कालिका क्याम्पसमा शनिबार आयोजित १० औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह […]
काठमाडौँ,२१ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिएका थिए […]
गोदावरी– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिएका थिए । प्रधानमन्त्री […]
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबी गर्नुभएकाे छ । बुधवार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने तर्क गर्नुभयाे ।
अध्यक्ष ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी काम गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहारसमेत गुमाएको आरोप लगाउनुभयो । उहाँले माओवादी केन्द्र पार्टी नभइ प्रचण्ड एन्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्...
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ स्थित धुस्कुनमा खाजा ल्याएको निहुँमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको चर्काचर्कीका कारण मतदान रोकिएको छ। त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनको महेन्द्र प्रताप माध्यमिक विधालयको मतपेटिका बुथ ‘क ,ख र ग’मा मतदान बिथोलिएको हो। मतदानस्थलमा मम, जुसजस्ता खाजा दलका उम्मेदवारलाई नल्याउन सुरक्षाकर्मीले अनुरोध गरे पनि कांग्रेस कार्यकर्ताले नमानेपछि चर्काचर्की भएको हो। […]
गाेरखा – गोरखाको गण्डकी गाउँपालिका ६ काे तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।
आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान केन्द्र प्रवेश गरेका स्थानीय युवक मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन् । मतदान केन्द्रभित्रको बेञ्चमा बसिरहेका बेला प्रहरीले शङ्का लागेर झोलामा हेर्दा खुकुरी फेला परेको मतदान अधिकृत अशोककुमार श्रेष्ठले बताउनुभयो । उनलाई मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उहाँले ...
जाजरकोट : मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।घाइते हुनेमा नेकपा एमाले कार्यकर्ता ३६ बर्षका सुनिल विक र २६ बर्षीया इन्द्र विक रहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको समेत बताए। आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेपनि कांग्रेसका कार्यकर्ता ब्याक भएकाे उनकाे भनाइ छ। एमाले कार्यकर्ताले प्रहरीसँग समेत विवाद गरेका थिए। प्र
पालुङटार नगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कांग्रेसले मेयरको उम्मेदवारी फिर्ता लिएको पत्र आइतबार दिउँसो प...
सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराई लाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाइ मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आन्दोलित भएका हुन । कांग्रेस प्रदेश कमिटिले दिक्तेलको मेयरमा […]