सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र रुपमा अघि बढेको छ। २०७५ कात्तिक महिनाको पहिलो साताबाट नेपालमा पहिलो पटक आयोजनाको सुरुङ खन्न टनेल बोरिङ (टीबीएम) मेसिन प्रयोग भईरहेको छ।
उक्त मेसिनले दैनिक २५ मिटर बढी सुरुङ खन्दै आएको छ भने मेसिन सञ्चालनका लागि ८४ जना चिनियाँ