भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।...

सम्बन्धित सामग्री

एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान, निरुता ठगुन्नाको बढुवा

‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।

एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान

काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई बुधबार सम्मान गरिएको छ । प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको हो ।

महिला भलिबल खेलाडी सम्मानित

महिला भलिबल टिमका खेलाडीलाई सम्मान गरिएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला भलिबल टिमका खेलाडीहरूलाई रामपुर नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।

हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने

हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ । यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो ।हाम्रो खेलकुदले सन् २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो । हाम्रो खेलकुदका सम्पादक प्रकाश तिम

सेन्ट्रल जोन विजेता खेलाडीलाई सम्मान

काठमाडौं । गत पुसमा बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीप विजेता नेपाली टोलीका सदस्यले जनही ५ लाख रुपैयाँ पाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एक कार्यक्रमबीच खेलाडी सदस्यहरुलाई जनही ५ लाख रुपैयाँ दिएको हो । यस्तै दुई जना प्रशिक्षकले जनही तीन लाख र एक जना अफिसियलले दुई लाख रुपैयाँ पाएका छन् […]

महिला भलिबल टोलीलाई सरकारको सम्मान

बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री देउवाले उपाधि विजेता महिला टोलीका १२ खेलाडीलाई ५\५ लाख रुपियाँ र टोलीका प्रशिक्षक र सहायक प्रशिक्षकलाई तीन तीन लाख तथा एक जना व्यवस्थापकलाई दुई लाख रुपियाँसहित सम्मान गर्नुभएको हो।

‘एसियन सेन्ट्रल जोन’ उपाधि विजेता खेलाडीलाई प्रदेश सरकारको सम्मान

पोखरा । गण्डकी प्रदेश सरकारले खेलाडीलाई सम्मान गरेको छ । गत साता बङ्गलादेशमा सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’ को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई नगद सहित सम्मान गरेको हो । मंगलबार युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी उपाधि जित्ने खेलाडीलाई नगद जनही ५० हजार र प्रशंसा पत्रले सम्मान गरेको हो ।युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ र परिषद्क

खेलकूद समाचारः मुख्यमन्त्री कप विजेतालाई सम्मान

पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आज स्वागतसहित बजार परिक्रमा गराइएको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको टोलीलाई जिल्ला भलिबल सङ्घ तनहुँले दमौलीमा स्वागत एवं सम्मान गर्दै बजार परिक्रमा गराएको हो । पञ्चेबाजासहित दमौलीस्थित अनसनचोक, सफासडक, गणेशमानचोक, मालपोत लाइनमा खेलाडीलाई परिक्रमा गराइएको छ । खेलाडीलाई सम्मान व्यक्त गर्दै जिल्ला खेलकूद विकास समिति तनहुँका...

​भलिबल एकेडेमी उद्घाटन, खेलाडी सम्मान, छात्रवृत्तिको घोषणा

भक्तपुर, जेठ ८ – राष्ट्रिय भलिबल दिवसको अवसरमा मंगलबार भक्तपुरमा भलिबल एकेडेमीको उद्घाटन र खेलाडीलाई सम्मान गरिएको छ । नेपालको राष्ट्रिय खेल ...