काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक […]
काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी रहेका छन् । केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक […]
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]
जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रवार सम्मान गरेको छ ।
गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।
भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो ।
त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरूसहित टोलीका महत्त्वपूर्ण सदस्य स्विकार कुन्वर पन...
नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो ।...
काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आईरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ। पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो।
सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे। कक्षपतीले २०१९…