४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–७ पर्सेनीमा चार लेन बनाउन थालेको चार वर्ष पूरा भयो । यसबीच करिब १० प्रतिशत मात्रै काम भएको छ । डेढ वर्षमा काम सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप भइसकेको छ ।

सम्बन्धित सामग्री

मुग्लिन-पोखरा सडक विस्तार : १० प्रतिशत प्रगति

मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कामको प्रगति न्यून छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो ।

मुग्लिन-पोखरा सडक विस्तार : १० प्रतिशत प्रगति

मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कामको प्रगति न्यून छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो ।

मुग्लिन-पोखरा सडक विस्तार : १० प्रतिशत प्रगति

मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कामको प्रगति न्यून छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो ।

सडक निर्माण सम्झौताको म्याद सकिँदा १९ प्रतिशत काम

मुग्लिङ – बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ। सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ । यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा […]

बुटवल-नारायणगढ सडकको म्याद सकियो, प्रगति भने १९ प्रतिशत मात्रै

बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ ।यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ ।

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै

चितवन- दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ । शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ । शवदाह निर्माण गर्ने जिम्मा पाएको […]

देवडोल कृषि सहकारीको १० प्रतिशत लाभांश घोषणा

सूर्यविनायक नगरपालिका– ३ मा अवस्थित देवडोल कृषि सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  शनिबार सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष अम्बिका ढुंगानाले संस्थाको आर्थिक वर्ष ०७७/७८ को कार्य प्रगति...

काठमाडौँ–तराई द्रुतमार्गमा ८ वटा बेलिब्रिज जडान

काठमाडौँ तराई–मधेस द्रुतमार्ग निर्माणमा आर्थिक वर्ष २०७७/०७८ मा ९७ दशमलव ३४ प्रतिशत वार्षिक प्रगति भएको छ । गत आर्थिक वर्षमा ८ अर्ब ९६ करोड ८८ लाख रकम विनियोजन भएको थियो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको सो आयोजनाको १६ दशमलव १० प्रतिशत निर्माण सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सुरुङमार्ग निर्माण तर्फ २०७८ जेठ ३१ बाट ठेक्का प्याकेज बोलकबोल भएर मोविलाइजेशनसहित काम सुरु भएको छ ।   आयोजना स्थलमा ८ वटा बेलिब्रिज जडान भएको छ । द्रुतमार्गमा

९० अर्ब सकियो, पुनर्निर्माणमा प्रगति १० प्रतिशत मात्र

१० पुस, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पूरा गरेको छ । तर, पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन । हालसम्म भूकम्पले भत्काएका १० प्रतिशत घर मात्र तयार भएका छन् । १२ वैशाख ०७२ को भूकम्पबाट सात लाख ६७ हजार सात सय पाँच वटा …