भारतले नारायणी नदीमा प्रोटेक्सन बाँध बनाउँदै

भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम देखि गण्डक ब्यारेजसम्मको सडकबाँध संरक्षणका लागि मेका फेरि कन्सेप्टमा रिफलेक्शन बाँध निर्माण गरिरहेको हो ।   गण्डकी प्रदेशको मुल नाका पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा ६ त्रिवेणी धाम देखि वडा ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम साईड नेपाल तर्फ २६ सय मिटर दुरीको उक्त बाँध निर्माण कार्य भैरहेको छ । भारतको विहार प्रदेश सरकारले नदीको स

सम्बन्धित सामग्री

नारायणी नदीमा ‘मिनी पानी जहाज’ भोलिदेखि सञ्चालन हुने

३० पुस चितवन । लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुज सञ्चालनको तयारी गरिएको बताए । क्रुजको २ […]

नारायणी नदीमा मोटरबोटका कारण पर्यटक बढ्दै

छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको […]

नारायणी नदीमा मोटरबोट

काठमाडौँ,१३ पुष । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको […]

नारायणी नदीमा मोटरबोट, पर्यटकको भीड बढ्दै

भरतपुर– छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि  बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै […]

नारायणी नदीमा तटबन्धनको काम सुरु

चितवन- नारायणी नदी तटबन्धनको काम सुरुवात भएको छ। विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिँदै छ। असारअघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ। अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदैछ। नारायणी […]

नारायणी नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा

भरतपुर, १२ कात्तिक । छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा श्रृङ्गारको काम अन्तिम चरणमा पुगेको छ । तराई सामूदायिक सेवा समिति नारायणगढका अध्यक्ष जयकिशोर पाण्डेयले नदी किनारमा दुई हजार व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको बताए। साथै, पूजा गर्ने ठाउँमा सरसफाइको काम चलिरहेको उनले बताए । नदी किनारमा पूजाका लागि ३२ ठाउँ निर्माण […]

जनतासँग गरेको बाचा पूरा गरेको छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताएका छन् । नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासँग गरेको व

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण शुरू

वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण शुरू गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ ।  सिँचाइ विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भइसक्ने छ । उनका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ ।  नारायणी नदी तटबन्ध व्यवस्थापन आयो...

नारायणी नदीमा मोटरबोट सरर (तस्बिरहरु)

चितवन – नारायणी नदी किनारमा शनिबार एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आएकाहरुको भीड थियो। नदीमा भने मोटरबोट कुदिरहेको देखिन्थ्यो। नारायणी नदीमा पछिल्लो केही समयदेखि मोटरबोट सञ्चालनमा छ। मोटरबोटमा बसेर नदी सयर गर्नेहरुको संख्या पनि बढ्दो क्रममा रहेको सञ्चालकहरु बताउँछन्। शुक्रबार नदी किनारमा एमालेको सभा चलिरहँदा नदीमा मोटरबोट सयर गर्नेहरु पनि देखिएका थिए। महाधिवेशन सभामा […]

नारायणी नदीमा हामफाले एक पुरुष

चितवनको नारायणी नदीमा मंगलबार बिहान एक पुरुष हाम फालेका छन्। अन्दाजी ४०/५० वर्ष उमेरका उनी बिहान करिब ७ बजे नारायणी नदी पुलकोबीच भागबाट हाम फालेका जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको...