चितवन – नारायणी नदी किनारमा शनिबार एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आएकाहरुको भीड थियो। नदीमा भने मोटरबोट कुदिरहेको देखिन्थ्यो। नारायणी नदीमा पछिल्लो केही समयदेखि मोटरबोट सञ्चालनमा छ। मोटरबोटमा बसेर नदी सयर गर्नेहरुको संख्या पनि बढ्दो क्रममा रहेको सञ्चालकहरु बताउँछन्। शुक्रबार नदी किनारमा एमालेको सभा चलिरहँदा नदीमा मोटरबोट सयर गर्नेहरु पनि देखिएका थिए। महाधिवेशन सभामा […]