कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ। यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ।
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ निवासी गङ्गाप्रसाद पोख्रेललाई ढाड दुख्ने समस्या थियो । उपचारका लागि धेरैतिर चहार्दा पनि उहाँको समस्या समाधान भएन । जिल्ला आयुर्वेद कार्यालय तनहुँले सञ्चालनमा ल्याएको फिजियोथेरापी सेवाले उहाँको ढाड दुःखाइ निको हँुदै गएको छ । “आयुर्वेद कार्यालयमा आउँदा लौरो टेकेर आएको थिएँ, सात÷आठ दिन थेरापी गरेपछि राहत महसुस हुँदै गएको छ,” […]
कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ। यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ।
सुर्खेत-वीरेन्द्रनगर–१२ का कृपाबहादुर बुढा क्षेत्री ढाड दुख्ने समस्या भएपछि जचाउनका लागि भारतको लखनउ गए । जाँचपछि ढाडको नसा च्यापिएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । शल्यक्रियाका लागि एक लाख ५० हजार लाग्ने भयो । त्यतिबेला बुढासंँग अस्पतालले भनेजति पैसा थिएन । पैसाको जोरजाम गर्न घर फिर्किएका उनले शल्याक्रिया नगरेरै निको हुने उपाय खोजी गर्न थाले […]
आजकाल थुप्रै महिलाहरुमा ढाड दुख्ने समस्या देखा परेको हुन्छ । कतिपय अवस्थामा मालिस गर्दा पनि यो निको हुँदैन । हाम्रो देशमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ । अस्टियोपोरोसिसको संकेत पनि यस्तै हुन्छ । यो निकै साधारण रोग हो जसले बिस्तारै हड्डीलाई कमजोर बनाउँछ । भारतका मेडिकल कलेजका हड्डी रोग विभागका पूर्व चिकित्सक डा....
ढाड दुख्ने समस्या भएका विरामीलाई झारफुक गनेर निको पार्ने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ...