सुर्खेत-वीरेन्द्रनगर–१२ का कृपाबहादुर बुढा क्षेत्री ढाड दुख्ने समस्या भएपछि जचाउनका लागि भारतको लखनउ गए । जाँचपछि ढाडको नसा च्यापिएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । शल्यक्रियाका लागि एक लाख ५० हजार लाग्ने भयो । त्यतिबेला बुढासंँग अस्पतालले भनेजति पैसा थिएन । पैसाको जोरजाम गर्न घर फिर्किएका उनले शल्याक्रिया नगरेरै निको हुने उपाय खोजी गर्न थाले […]