आजकाल थुप्रै महिलाहरुमा ढाड दुख्ने समस्या देखा परेको हुन्छ । कतिपय अवस्थामा मालिस गर्दा पनि यो निको हुँदैन । हाम्रो देशमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ । अस्टियोपोरोसिसको संकेत पनि यस्तै हुन्छ । यो निकै साधारण रोग हो जसले बिस्तारै हड्डीलाई कमजोर बनाउँछ । भारतका मेडिकल कलेजका हड्डी रोग विभागका पूर्व चिकित्सक डा....