झापा : बिर्तामोड-५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद शुरु भएको छ।बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका ६५ जना व्यवसायीलाई बिजुलीको मिटर जडानका लागि सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले त्यसको नेतृत्व गरेका थिए। सोही विषयमा नगरपालिकाले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएर छलफल गरेका थिए।छलफलमा नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईँले हटियामा नियमविपरीत बसेका व्यापारीलाई बिजुलीको मिटर जडा