नगरवासीको विरोधपछि झापाको बिर्तामोड नगरपालिका कर वृद्धि गर्ने निर्णयबाट पछि हटेको छ । बिहीबार बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षका लागि वृद्धि गरेको सम्पत्ति करको निर्णयबाट नगरपालिका पछि हटेको हो ।
झापा : झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ वर्षीया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो। एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।एम्बुलेन्स र एम्बुलेन्स
विराटनगर- झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथालाई मोरङ प्रहरीले पक्राउ […]
विराटनगर – झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको मजतपुर घर भइ हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथालाई मोरङ प्रहरीले […]
झापा : बिर्तामोड-५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद शुरु भएको छ।बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका ६५ जना व्यवसायीलाई बिजुलीको मिटर जडानका लागि सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले त्यसको नेतृत्व गरेका थिए। सोही विषयमा नगरपालिकाले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएर छलफल गरेका थिए।छलफलमा नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईँले हटियामा नियमविपरीत बसेका व्यापारीलाई बिजुलीको मिटर जडा
झापा : बिर्तामोडमा जुवा खेलिरहेका ५ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।बिर्तामोड नगरपालिका-५ निवासी ३८ वर्षीय डालकुमार राईको घरमा जुवा खेलाइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले मङ्गलबार बेलुका छापा मारेको थियो।प्रहरीले घटनास्थलबाट तास र कौडा खेलिरहेका घरधनी राईसहित इलाम जिल्ला सूर्योदय नगरपालिका-१० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिका-५ का ३६ वर्षीय सन्जीप घतानि, सोही ठाउँका ४२ वर्षीय ससुहाङ चेम्जोङ र मेचीनगर नगरपालिका-२ का ४८ वर्षीय भूपू राईलाई
बिर्तामोड नगरपालिका– १० कुवापानीकी एक १५ वर्षीया दलित बालिका बलात्कृत भएको तीन महिना हुन लाग्यो । तर, बलात्कारी अझै पक्राउ परेका छैनन् । अपराधी पक्राउ नपर्दा दलित बालिकाले न्यायको अनुभूति गर्न पाएकी...
झापा, ६ भदौ । ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने […]
पूर्वनिर्धारित सूचीअनुसार बिर्तामोड नगरपालिका क्षेत्रका यातायात मजदुरले शुक्रबार खोप लगाउने पालो थियो । सयौँको संख्यामा पुगेका उनीहरू स्थानीय देवी मावि खोप केन्द्रमा चर्काे घाममुनि बिहानैदेखि लाइनमा उभिएका थिए । तर, दिनभर लाइनमा...
झापा : जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेर करोडौँ मूल्य पर्ने जमिन अर्को व्यक्तिको नाममा नामसारी भएको एउटा घटना झापामा बाहिरिएको छ।घटना हो– साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको जमिनको। बिर्तामोडका समाजसेवी तथा चर्चित व्यक्तित्व टुंङगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईको नाममा नामसारी भए