झापाका राजबंशीले गरे दाजुको हत्या

बिर्तामोड नगरपालिका ४ डेरा गरी बस्ने कचनकवल गाउँपालिका ३ केचना घर भएका ५० वर्षीय भात्रु राजबंशीको उनका भाईले कुटपिट गरी हत्या गरेको छ । 

सम्बन्धित सामग्री

दाजुको हत्या गरेको आरोपमा रतनलाल पक्राउ

झापा : दाजुलाई मार्तल प्रहार गरी हत्या गरेको आरोपमा कचनकवल गाउँपालिका-३ का ३७ वर्षीय रतनलाल राजवंशी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार रतनलाललाई आइतबार राति मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा आफन्तको घरबाट पक्राउ गरेको हो।घरायसी विवादको क्रममा रतनलालले आफ्नै दाजु ५० वर्षीय भाद्रु राजवंशीलाई शनिवार राति कुटपिटपछि मार्तल प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।  भाद्रु पेसाले अटो चालक थियो। उनी  बिर्तामोड नगरपालिका-४ स्थित लिटल फ्लावर्स स्कुल छेउमा

झापामा भाइले गरे दाजुको हत्या

झापा– झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ। बिर्तामोडको भद्रपुर रोडमा डेरा गरेर बस्ने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या उनकै भाइ रतनलालले गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। हत्याको आरोप लागेका रतनलाल अहिले फरार छन्। राजवंशीको शव कोठाभित्र फेला परेको डिएसपी […]