दक्षिण एसियाली बुद्धिचाल– नेपाल च्याम्पियन रुपेशको जित

ललितपुर (हाम्रो खेलकुद) – दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीहरुको प्रर्दशन मिश्रित रहयो । नेपाल बुद्धिचाल महासंघको आयोजनामा भइरहेको बुधबार सुरु भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन फिडे मास्टर रेटेड खेलाडी रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई हराए। रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निरास पारेका थिए । त्यसैगरी १४ बर्षिय युवा खेलाडी […] The post दक्षिण एसियाली बुद्धिचाल– नेपाल च्याम्पियन रुपेशको जित first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

रूपेश र क्षितिज संयुक्त चौथो स्थानमा

नेपाल च्याम्पियन रूपेश जैसवाल र क्षितिज भण्डारी जारी दक्षिण एसियाली चेस च्याम्पियनसिपमा शुक्रबार पाँचौं चरणका खेल सकिँदा संयुक्त रूपमा चौथो स्थानमा छन्।...

रूपेश र क्षितिज संयुक्त चौथो स्थानमा

नेपाल च्याम्पियन रूपेश जैसवाल र क्षितिज भण्डारी जारी दक्षिण एसियाली चेस च्याम्पियनसिपमा शुक्रबार पाँचौं चरणका खेल सकिँदा संयुक्त रूपमा चौथो स्थानमा छन्।...

बंगलादेशीविरुद्ध रुपेशको जित

दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीले प्रदर्शन गरेका छन् । नेपाल च्याम्पियन तथा फिडे मास्टर रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड मोहमद अब्दुल मलिकलाई हराए । निकै राम्रो खेलेका रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निराश पारे ।

भारतलाई हराएर च्याम्पियन बन्ने अर्को अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपालले २८ वर्षअघिको चमत्कारलाई आज फेरि दोहोराउन सक्ला ? बंगलादेशमा सन् १९९३ मा आयोजना भएको तत्कालिन छैटौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को च्याम्पियन बनेर नेपाली टोली स्वदेश फर्केको थियो । क्षेत्रिय स्तरमा नेपाल च्याम्पियन बनेको त्यो नै अन्तिम पटक थियो । दक्षिण एसियाको सर्वाधिक सफल र […]

कराते तथा किकबक्सिङमा नेपाल च्याम्पियन

तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरियो कराते डु मिसन संघका सहभागी २१ खेलाडीले नै पदक जितेका छन् । नेपाली टोली १६ स्वर्ण, ४ रजत र १ कांस्य जिती टिम च्याम्पियन भएको छ ।