कराते तथा किकबक्सिङमा नेपाल च्याम्पियन

तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरियो कराते डु मिसन संघका सहभागी २१ खेलाडीले नै पदक जितेका छन् । नेपाली टोली १६ स्वर्ण, ४ रजत र १ कांस्य जिती टिम च्याम्पियन भएको छ ।

सम्बन्धित सामग्री

एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल च्याम्पियन

काठमाडौं । शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालले लगातार १५ औं पटक पनि च्याम्पियन हुन सफल भएको छ । आइतबार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै १५ औं पटक पनि च्याम्पियन बनेको हो । प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० काँस्य पदक […]