प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ - ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, लोडसेडिङको अन्त्य गरेको, कर्णालीमा बिजुली पुर्याएको, तुइन विस्थापित गरेको लगायतका उदाहरण दिँदै ओलीले देश समृद्धि बाटोमा हिँडिरहेको बेलामा अलोकतान्त्रिक कामहरुमार्फत अवरोध गर्...

सम्बन्धित सामग्री

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताए । 'देशमा विकास भएको छ, राम्रा काम भएका छन्', प्रधानमन्त्री ओलीले भने, 'देश बनाउने काम एकछिनमा...

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताए । 'देशमा विकास भएको छ, राम्रा काम भएका छन्', प्रधानमन्त्री ओलीले भने, 'देश बनाउने काम एकछिनमा...

जनकपुरमा रेल चढ्दै ओलीले भने : मधेशको विकासका लागि राम्रो काम गरेका छौँ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश झरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लक्षित कार्यक्रमका लागि मधेशमा केन्द्रित छन्। लोसपा छाडेर धनुषा २ बाट निर्वाचित सांसद उमाशंकर अरगरिया सांसदलाई पार्टीमा भित्र्याउन आज महिनाथपुर पुगेका हुन्। एमालेका नेता कार्यकर्तासहित जनकपुरबाट रेल चढेर महिनाथपुर पुगेका हुन्। उनले रेल चढ्ने क्रममा आफूलाई निकै राम्रो लागेको बताए। उनले भने, ‘आफ्नो रेल, आफ्नो भूमि चढ्दा राम्रो लागेको छ। हामीले राम्रा काम गरेका

सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ : केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तापक्षले धम्क्याउने गरेको बताए । अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’ सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । ...

वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिए ।केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सिर्जना गर्न खोजियो […]

शंकर पोखरेलको नजरमा प्रधानमन्त्री ओलीका यी हुन् राम्रा काम

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गरेका कामहरु असाधरण र दूरगामी महत्त्वका रहेको दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेतासमेत रहेका पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले गरेका कामहरुको फेहरिस्त दिएका छन्।ओलीले संविधानसभाबाट नयाँ संविधानको निर्माण‚ जातीय तथा क्षेत्रीय अतिवाद र विखण्डनवादको सामाना र भारतीय नाकाबन्दीको सामना गरेको मुख्यमन्त्री पोखरेलले दाबी गरेका छन्।त्यस्तै‚ चीनसँगको ऐतिहासिक पारवान सम्झौ

देवेन्द्र पौडेलको टिप्पणी : ओली सरकारको तीन वर्ष उपलब्धिविहीन

काठमाडौंः नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको टिप्पणी गरेका छन्। रिपोटर्स क्लबले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले ओली सरकारले ३ वर्षमा आत्मरति र आत्मप्रशंसामा रमाउनेबाहेक केही गर्न नसकेको बताए। तर प्रधानमन्त्री ओलीले धेरै राम्रा काम गरेको भनी फेहरिस्त सुनाउने गरेको उनको आरोप छ।    ‘घेराबन्दी गरेर जबर्जस्ती अनु

युवाले ‘वी लभ यु केपी ओली’ भन्दा प्रचण्ड नेपाल आत्तिएः महेश बस्नेत

नेकपा ओली समूहका नेता महेश बस्नेतले राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्रीको कदमको समर्थन गरेको दावी गरेका छन् ।फागुन १ गते बुटवलमा आयोजना गरिएको जनसभाको प्रचारका लागि आज बुटवलमा आयोजित ¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड–माधव समूहले देशलाई विखण्डको दिशातर्फ लैजाने प्रयत्न गरेका कारण...

कांग्रेसको निष्कर्ष : ओली सरकार असफलता र अधोगतिमै सीमित !

काठमाण्डाै - नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २ वर्षमा कुनै उपलब्धि हासिल नगरेको आरोप लगाएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बाेधन गर्दै २ वर्षमा सरकारले कैयाैँ राम्रा काम गरेको र विकास तथा सुशासनको जग बसाएको दावी गर्नुभएको थियो । तर नेपाली कांग्रेसले आइतबार पत्रकार ...