काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गरेका कामहरु असाधरण र दूरगामी महत्त्वका रहेको दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेतासमेत रहेका पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले गरेका कामहरुको फेहरिस्त दिएका छन्।ओलीले संविधानसभाबाट नयाँ संविधानको निर्माण‚ जातीय तथा क्षेत्रीय अतिवाद र विखण्डनवादको सामाना र भारतीय नाकाबन्दीको सामना गरेको मुख्यमन्त्री पोखरेलले दाबी गरेका छन्।त्यस्तै‚ चीनसँगको ऐतिहासिक पारवान सम्झौ