कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट शनिबार मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ …
काठमाडौं, २१ साउन । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले ०८४ अगाडि नै निर्वाचन हुने दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमालसँग संवाद गर्दै उनले आगामी दुई वर्षभित्र मध्यावधि निर्वाचन हुने दाबी गरेका हुन् । ‘०८४ भन्दा अगाडि चुनाव हुन्छ । मैले धेरै पटक भनेको छु […]
काठमाडौँ– अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यस निर्वाचनमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४३५ तथा माथिल्लो सदन सिनेटको ३५ सिटका लागि उम्मेदवारहरु प्रतस्पिर्धामा छन् । यसबाहेक ३६ राज्यमा गभर्नरहरुको पनि चुनाव हुँदैछ । अमेरिकाका केही राज्यहरुमा निर्वाचनको दिनअघि नै हुलाकमार्फत् मतदान गर्न मिल्ने व्यवस्था रहेपनि अधिकांश अमेरिकी मतदाता आजै मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् […]
काठमाडौं : मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्। सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्।टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले फेरि जनत
२५ असोज, क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा […]
मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।
उनले घोषणा गरेअनुसार आगामी ६० दिन...
काठमाडौं। संविधानअनुसार सरकार बन्ने सम्भावना नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कार्तिक २६ र मंसिर ३ गतेको लागि मध्यावधि निर्वाचन घोषणा गरेकी छिन्। नेपाल सरकार मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले निर्वाचनको मिति घोषणा गरेकी हुन्। संविधानअनुसार सरकार बन्ने कुनै सम्भावना नदेखिएकाले निर्वाचनको मिति घोषणाा गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।