अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

काठमाडौँ– अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यस निर्वाचनमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४३५ तथा माथिल्लो सदन सिनेटको ३५ सिटका लागि उम्मेदवारहरु प्रतस्पिर्धामा छन् । यसबाहेक ३६ राज्यमा गभर्नरहरुको पनि चुनाव हुँदैछ । अमेरिकाका केही राज्यहरुमा निर्वाचनको दिनअघि नै हुलाकमार्फत् मतदान गर्न मिल्ने व्यवस्था रहेपनि अधिकांश अमेरिकी मतदाता आजै मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् […]