वीरगञ्ज – स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा–५ बस्ने ३० वर्षीय रंदेश कुशवाह छन्। बारा कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँच गर्ने क्रममा कुशवाहलाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको हो। बीआर २२ एन ५०१४ नमबरको भारतीय […]