स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले […]

सम्बन्धित सामग्री

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित धनुषाबाट भारतीय नागरिक पक्राउ

२७ पुस, जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् । उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं. २ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका […]

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

स्रोत नखुलेको साढे नौ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहटमा स्रोत नखुलेको साढे नौ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया नगर पंचायत-६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् ।उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । प्रवक्ता मल्लका अनुसार बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ मा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ब

स्रोत नखुलेको साढे १२ लाखसहित भारतीय नागरिक पक्राउ

१६ साउन, काठमाडौं । रुपन्देहीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक  पक्राउ परेका छन् । उत्तर प्रदेशको महाराजगंग जुगौलीका ४५ वर्षीय आशी साहु १२ लाख ५० हजार नगदसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो साढे २ बजे लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । साहुको […]

स्रोत नखुलेको नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – सर्लाहीबाट स्रोत नखुलेको नेपाली रकमसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य सीतामढी जिल्ला थाना कन्हौली ग्राम पञ्चायत रामनगरा–११ का ३० वर्षीय विजय ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बिहीबार मध्याह्न ३ बजे मलंगवा नगरपालिका–८ गोरखकालीस्थित खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतको सोनवर्षा तर्फबाट नेपालको मलंगवा […]

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले

स्रोत नखुलेको १८ लाखसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरीमा स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महोत्तरीको मनराशिसवा–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँसहित भारत बिहारको सितामढी सिरसिया थाना १४ बस्ने ३० वर्षिय दीपककुमार चौधरी रहेको महोत्तरी प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।महोत्तरी स्थित नेपाल–भारत सिमानाकाबाट बीआर ३० ए डि ८३४६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको महोत्तरीका प्रहरी प्रवक्त

महोत्तरीबाट स्रोत नखुलेको १० लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ

७ माघ, जनकपुरधाम । महोत्तरीबाट स्रोत नखुलेको भारतीय रकम र नक्कली नेपाली रुपैयाँको नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई जिल्लाको छुट्टा–छुट्टै ठाउँबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । भारतीय सीमावर्ती भिठामोडबाट झण्डै रु. १० लाख भारतीय रुपैयाँ र चार वटा भारतीय बैंकको चेकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा […]

स्रोत नखुलेको १ लाख ८० हजार भारुसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ

वीरगंज : रौतहटबाट एक भारतीय नागरिक अवैध रकमसहित पक्राउ परेका छन्। स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य शिवहर जिल्ला ग्राम पञ्चायत वेलवाघाट-५ बस्ने २२ वर्षीय सुशील कुमार साह रहेका छन्। सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरी गस्ती टोलीले…