१९ दिन बन्धक बनेको प्रदेशसभा आजबाट चल्ने, गण्डकीको बजेट विवाद टुंगियो

पोखरा : असार १ गते गण्डकी प्रदेश सभामा बजेट प्रस्तुत भएपछि सदन बन्धक बन्यो। सदनलाई बन्धक बनाएको थियो गण्डकी सरकारले नै। जसको कारण थियो बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार नसमेटिनु। नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री बनेका रामजी बरालले बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम नसमेटेपछि मन्त्री बराल र मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीबिच…

सम्बन्धित सामग्री

गण्डकीको बजेट विवाद समाधान

मन्त्रिपरिषद्ले पारित गरेकोभन्दा फरक बजेट अर्थमन्त्रीले सार्वजनिक गरेको भन्दै गण्डकीमा सुरु भएको विवाद समाधान भएको छ । १ असारमा बजेट ल्याउनुपूर्व गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्‍यो । अर्थमन्त्री रामजी बरालले...

गण्डकीको बजेट विवाद मिल्यो, अर्थ विविध शीर्षकबाट सांसदलाई ७२ करोड दिने सहमति

पोखरा । सांसदहरूले आफ्नै तजबिजले खर्च गर्न पाउने ७२ करोड रुपैयाँ आगामी आर्थिक वर्षको बजेटमा समावेश हुने भएपछि गण्डकीको बजेट विवाद लगभग टुंगिएको छ । अर्थ मन्त्रालयले खर्च गर्न पाउने अर्थ विविध शीर्षकमा अरबौँ रकम सहमतिविना थुपारेको आरोप लागेका अर्थमन्त्री रामजी बराल सोही शीर्षकमा ७२ करोडको कार्यक्रमलाई वार्षिक कार्यक्रम पुस्तिकामा समावेश गर्न सहमत...

अर्थ समितिले बोलाएको बैठकमा सभापति मात्रै उपस्थित

पोखरा । गण्डकीको बजेट विवाद बालुवाटारदेखि खुमलटारसम्म पुगेको छ । माओवादीका अर्थमन्त्री र कांग्रेसका मुख्यमन्त्री रहेको गण्डकीमा बजेट ल्याएको दिनदेखि नै विवाद छ । जसका कारण असारको दोस्रो साता बितिसक्दा पनि बजेट वक्तव्यमाथिको छलफल सुरु हुन सकेको छैन । गण्डकीको वार्षिक विकास कार्यक्रम लिक भएको छ भने अर्थमन्त्रीले योजना फेरे/नफेरेको बारेमा विभागीय...

गण्डकीको बजेट विवाद : अर्थमन्त्रीले नै ल्याए सहमतिको प्रस्ताव

१५ असार, पोखरा । वार्षिक विकास कार्यक्रम बाहिएरसँगै सरकारभित्रको विवाद बढेपछि समाधानको प्रयास सुरु भएको छ । मन्त्रालयले पठाएको सिलिङभित्र रहेका योजना पनि काटिएको भन्दै मन्त्रीहरुले आपत्ति जनाएपछि सबै मन्त्रालयको सिलिङभित्रका योजनाको क्रसचेक गर्न थालिएको हो । असार ८ गते भौतिक पूर्वाधार मन्त्री कुमार खड्का वार्षिक कार्यक्रम पुस्तिकासहित सत्ता गठबन्धनका दलका नेताहरुको बैठकमा छिरेर सिलिङभित्रको […]