अर्थ समितिले बोलाएको बैठकमा सभापति मात्रै उपस्थित

पोखरा । गण्डकीको बजेट विवाद बालुवाटारदेखि खुमलटारसम्म पुगेको छ । माओवादीका अर्थमन्त्री र कांग्रेसका मुख्यमन्त्री रहेको गण्डकीमा बजेट ल्याएको दिनदेखि नै विवाद छ । जसका कारण असारको दोस्रो साता बितिसक्दा पनि बजेट वक्तव्यमाथिको छलफल सुरु हुन सकेको छैन । गण्डकीको वार्षिक विकास कार्यक्रम लिक भएको छ भने अर्थमन्त्रीले योजना फेरे/नफेरेको बारेमा विभागीय...