गण्डकीको बजेट विवाद मिल्यो, अर्थ विविध शीर्षकबाट सांसदलाई ७२ करोड दिने सहमति

पोखरा । सांसदहरूले आफ्नै तजबिजले खर्च गर्न पाउने ७२ करोड रुपैयाँ आगामी आर्थिक वर्षको बजेटमा समावेश हुने भएपछि गण्डकीको बजेट विवाद लगभग टुंगिएको छ । अर्थ मन्त्रालयले खर्च गर्न पाउने अर्थ विविध शीर्षकमा अरबौँ रकम सहमतिविना थुपारेको आरोप लागेका अर्थमन्त्री रामजी बराल सोही शीर्षकमा ७२ करोडको कार्यक्रमलाई वार्षिक कार्यक्रम पुस्तिकामा समावेश गर्न सहमत...