हिरासतमै थुनुवा महिलाद्वारा आत्महत्या

सर्लाहीमा एक थुनुवा महिलाले जिल्ला प्रहरी कार्यालयको हिरासतमै आत्महत्या गर्नुभएको छ । प्रहरीले स्रोत नखुलेको रकम र अवैध चाँदीसहित पक्राउ गरेको चक्रघट्टा गाउँपालिका –८, बस्ने ४० वर्षीया हजरत खातुनले प्रहरी हिरासतको शौचालयमा सलको पासो लगाएर आत्महत्या गर्नुभएको हो ।

सम्बन्धित सामग्री

धरौटी वुझाउन नसकेपछि महिलाले गरिन प्रहरी हिरासतमै आत्महत्या

जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाले थुनुवा कक्षमै आत्महत्या गरेकी छिन्। चक्रघट्ट गाउँपालिका– ८ निवासी ४० वर्षीया अजरत खातुनले आत्महत्या गरेकी हुन्। थुनुवा कक्षको शौचालयको ढोकामा सलको पासो लगाएर खातुनले ...

सर्लाहीको प्रहरी हिरासतमा महिला थुनुवाद्वारा आत्महत्या

सर्लाहीमा प्रहरी हिरासतमा रहेकी एक थुनुवाले आत्महत्या गरेकी छिन्। सोमबार राति जिल्ला प्रहरी कार्यलयको हिरासतमा रहेकी थुनुवा चक्रघट्ट गाउँपालिका–८, निवासी ४० वर्षीया अजरत खातुनले आत्महत्या गरेकी हुन्। उनले थुनुवा कक्षको शौचालयको ढोकामा...

कोहलपुर प्रहरीको हिरासतमा एक जना मृत फेला

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षमा थुनुवा मृत अवस्थामा फेला परेका छन्। थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा किसनलाल कुँवर फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ। जबरजस्ती करणीका थुनुवा कुँवरले थुनुवा कक्षको शौचालयको भेन्टिलेसनमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए। कोहलपुरमा अहिले बाँके प्रहरी प्रमुख […]

थुनुवा आत्महत्या प्रकरण : परिवारले अझै बुझेन शव, प्रर्दशन जारी

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आत्महत्या गरेका लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडा पल्टु रविदासको परिवारले अझै शव बुझेका छैनन् । घटनाको चारदिन बिते पनि परिवारजन र स्थानीयले निष्पक्ष छानबीनको अडान राख्दै शव बुझेका छैनन् ।   प्रहरी कार्यालयको शौचालयमा पासो लगाई झुण्डिएको अवस्थामा उनको शव बिहीबार फेला परेको थियो । प्रहरीले...

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]

प्रहरी हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा मृत फेला

जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवा शुक्रवार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो। रविदासले शौचालयको भेन्टिलेसनमा आफ्नै गन्जीले पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बिहान […]

प्रहरी कार्यालयमा थुनुवाले गरे ‘आत्महत्या’

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आज बिहान एक थुनुवाले ‘आत्महत्या’ गरेका छन् । थुनुवाकक्षको शौचालयमा आत्महत्या गरेको बताइएको छ । धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेको जानकारी दिए । उनी केही दिनअगाडि घरायसी विवाद हुँदा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका...

‘पोस्टमार्टमको प्रतीक्षामा रहेको शवमाथि राजनीति’

जनकपुर ।सबैला इलाका प्रहरी कार्यालयको थुनुवा घरभित्र शौचालयमा आत्महत्या गरेको भनिएका शम्भु सादालाई हत्या

https://www.onlinekhabar.com/2020/06/871855

२८ जेठ, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ । सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या …