थुनुवा आत्महत्या प्रकरण : परिवारले अझै बुझेन शव, प्रर्दशन जारी

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आत्महत्या गरेका लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडा पल्टु रविदासको परिवारले अझै शव बुझेका छैनन् । घटनाको चारदिन बिते पनि परिवारजन र स्थानीयले निष्पक्ष छानबीनको अडान राख्दै शव बुझेका छैनन् ।   प्रहरी कार्यालयको शौचालयमा पासो लगाई झुण्डिएको अवस्थामा उनको शव बिहीबार फेला परेको थियो । प्रहरीले...