नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३७औँ वर्षमा प्रवेश गरेको छ । बैंक ३६औँ वर्ष पुरा गरेर ३७औँ वर्षमा प्रवेश गरेको हो । यस अवधिमा बैंकले सातै प्रदेशबाट ८८ शाखा र ३१ विस्तारित राजस्व सङ्कलन काउन्टर तथा ५८ शाखारहित बैंकिङ्ग केन्द्र बाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । यस्तै, १३१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।पाँच पटकसम्म बैंक अफ दि इयरबाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले वार्षिकोत्सवमा विभिन्न सामाजिक काम गरेको छ । रक्तदान