काठमाडौँ – नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ। बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो। यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो। युरोम्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व […]