केही महिनादेखि प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर नहुने भएको छ । गत ३० वैशाखमा सम्झौता भएर अगाडि बढेको मर्जर प्रक्रिया दुवै बैंकका सञ्चालकहरूबीचको विवादका कारण खारेज भएको...
१८ मंसिर, काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेचेर बाहिरिने भएको छ । हिमालयनमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हबिबले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बिक्री गर्ने भएको हो । हिमालयन रिइन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिद गर्न लागेको जानकार स्रोतले अनलाइनखबरलाई बतायो । […]
काठमाडौँ- हिमालयन क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको कोष प्रवर्द्धक, हिमालयन बैंक लिमिटेडको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने भएको छ । नेपाली पुँजी बजारमा नवीनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना […]
काठमाडौँ । हिमालयन बैङ्क र सिभिल बैङ्कबिच आज (शुक्रबार) हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ। शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैङ्कले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरेको थियो । स्रोतका अनुसार हिमालयन बैङ्कका सञ्चालकहरूले सिभिल बैङ्कलाई दिन लागिएको स्वाप रेसियोमा असहमति जनाएपछि मर्जरमा बाधा आएको हो । हिमालयन बैङ्कको एक सय कित्ता सेयर बराबर […]
हिमालयन क्यापिटलले सर्वसाधारण लगानीकर्ताहरुका लागि लगानी सम्बन्धी दुई नयाँ योजना सार्वजनिक गरेको छ ।कम्पनीले ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकहरुको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको जनाएको छ ।हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको […]