बुधबारका लागि कोशी प्रदेश सभा बैठक आह्वान

विराटनगर । अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् । माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति […]

सम्बन्धित सामग्री

कोशी प्रदेश सभा बैठकमा अवरोध गर्ने कांग्रेसको तयारी

३१ वैशाख, काठमाडौं । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि बिहान ११ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेपछि बैठक सुरु हुन …

कोशी प्रदेश सभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

कोशी प्रदेशसभाको आजकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सो प्रस्ताव पेस गर्नुभएको हो ।

कोशीमा गोपाल तामाङ कांग्रेसका प्रमुख सचेतक

कांग्रेसका कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक बनेका  छन् ।

सुविधा थप्न ल्याइएको अध्यादेश एमालेलाई स्वीकार्य हुन्नः कार्की

मोरङ – नेकपा एमालेले कोशी प्रदेश सभा सदस्य तथा पदाधिकारीलाई सुविधा थप्न ल्याइएको अध्यादेश फिर्ता लिन माग गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका हुन्। सरकारले सुविधा बढाउन ल्याएको अध्यादेश एमालेलाई स्वीकार्य नहुने उनको भनाइ छ। अध्यादेश जारी नगरी नहुने विशिष्ट परिस्थितिमा मात्र […]

राप्रपाले कोशीको सभामुख लिनेबारे निर्णय भएको छैनः अम्बर विष्ट

काठमाडौं, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं कोशी प्रदेश सभा सदस्य अम्बर बहादुर विष्टले कोशी प्रदेश सभाको सभामुख लिनेबारे आधिकारिक निर्णय नभइसकेको बताएका छन् । सभामुख बन्नका लागि आफूलाई प्रस्ताव आएपनि पार्टीको आधिकारिक निर्णय नआएको र आफूले सभामुख बन्ने वा नबन्ने भन्दा पनि पार्टीको निर्णयनै अन्तिम हुने उनले बताए । ‘सभामुख बन्नका लागि […]

‘कांग्रेसका कारण कोशी प्रदेश सभा बच्यो’

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धानबिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिनुभयो ।

कोशी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए। कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिन

रमेश सुवेदीलाई ‘मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन आएर हैरान’

काठमाडौं, ११ साउन । कोशी प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्य हिक्मत कार्कीको नम्बर गलत राखेको कारण तेह्रथुमका रमेश सुवेदीले हैरानी खेप्नु परेको छ । आफूलाई दिनको २०/३० ले मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन गरेर हैरान पारेको उनले बताए । ‘दिनमा मलाई २०/३० वटा फोन आउँछ । हैरान भइसक्यो । कति जानलाई जवाफ दिनु ? मेरो स्थायी […]

बुधबारका लागि बोलाइयो कोशी प्रदेश सभा बैठक

विराटनगर। अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् । माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा […]

पैरे खोलामा कोशी प्रदेश सभा सदस्य सुनुवारको पहलमा मोटर पुल बन्ने

ओखलढुंगा । ओखलढुंगाकाे पैरे खोलामा पक्की मोटर पुल बन्ने भएको छ । जिल्ला कै पेचिलो रजनीतिक दाउपेच बनेको पैरेखोलामा कोसी प्रदेश सभा सदस्य प्रदीप कुमार सुनुवारको पहलमा पक्की मोटर पुल निर्माण हुने भएको छ । नेपाली काँग्रेस ओखलढुंगाका सभापति तेजन खनालको प्रस्तावमा तत्कालीन प्रदेश एकका भौतिक योजना मन्त्री हिमाल कार्कीले ३० लाख बजेट विनियोजन गरेका […]