काठमाडौँ। विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सशस्त्र प्रहरी बल नेपाल (ए.पी.एफ.) अस्पताल बलम्बुमा रहेको गम्भीर श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक, डा. पुनम खेत्रपाल सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, डा. रोशन पोखरेल, […]