काठमाडौं, २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति हुने सम्भावना कम भएको हो । एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ । […]