काठमाडौं । कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद […]
संसदको दिगो विकास तथा सुशासन समितिले सरकारलाई दिगो विकासका लक्ष्य भेट्न सम्भाव्य सबै स्रोत परिचालन गर्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले नेपाल सरकारलाई दिगो लक्ष्य भेट्न आवश्यक सबै स्रोत परिचालन गर्न निर्देशन दिएको हो ।समितिकी सभापति तारादेवी भट्टले नेपाल सरकारलाई यस्तो निर्देशन दिएकी हुन् । नेपाल सरकारले सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्ने योजना बनाएको छ । तर, केही साता अगाडी प्रकासन भएको महालेखा नियन्त्रकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा दिगो विकासको लक्ष्य भेट्न सम्भव नरह