१४ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको टिप्पणी गरेका छन् । खनालले आफ्नो नयाँ पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबार सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली […]